प्रहरी हिरासतमा पुस्तकालय
९ फागुन, विराटनगर । मोरङको लेटाङमा रहेको इलाका प्रहरी कार्यालय लेटाङले हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरेको छ । ‘थुनुवाको हात–हातमा किताब’ अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो । हिरासतमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार ल्याउन पुस्तकालय सुरु गरेको इलाका प्रहरी कार्यालय लेटाङका इञ्चार्ज प्रहरी निरीक्षक सागर साहले जानकारी […]
थप पुरा समाचारको लागि