‘सितारे जमिन पर’ ओटीटीमा आउने : कहिले, कुन प्लाटफर्ममा आउँछ ?
मुम्बई । आमिर खान र जेनेलिया देशमुख अभिनित बलिउड फिल्म ‘सितारे जमीन पर’ ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । खेल र हाँस्यकथा मिसिएको यो फिल्म अप्रिल ३, २०२६ देखि सोनी लिभमा स्ट्रिमिङका लागि उपलब्ध हुने जनाइएको छ । आमिर खानलाई सक्षम अभिनेता मात्र होइन, राम्रो निर्माता रूपमा पनि चिनिन्छ । उनी आफू पर्दामा नदेखिँदा […]
थप पुरा समाचारको लागि