सातै प्रदेशमा सिटिजन्स बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
१० चैत, काठमाडौं । ग्लोबल मनी विकको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनलले सातै प्रदेशमा रहेका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स २०२६’ मुल नाराका साथ गत चैत २ देखि ८ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो । यहीं अवसरमा बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, […]
थप पुरा समाचारको लागि