एन्फालाई राखेपको पत्र : कारबाही गर्नु नपर्ने कारण भए २४ घन्टाभित्र पेश गर्नु

एन्फालाई राखेपको पत्र : कारबाही गर्नु नपर्ने कारण भए २४ घन्टाभित्र पेश गर्नु

१० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ । राखेपका खेलकुद विकास विभाग प्रमुख सराज कुमार पोखरेलले पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेकाले २४ घण्टाभित्र सफाई पेश गर्न पत्र पठाएका हुन् । ‘नियामक निकायसँग पटक […]

थप पुरा समाचारको लागि
TOP