हुम्लामा गोठभित्र पसेर चितुवाले मार्यो ४५ भेडा
१० चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो । आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिए । स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा […]
थप पुरा समाचारको लागि