पीएम कप : गण्डकीमाथि बागमती प्रदेशको फराकिलो जित

पीएम कप : गण्डकीमाथि बागमती प्रदेशको फराकिलो जित

१० चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेटमा बागमती प्रदेश गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१ ओभर ५ बलमा १२४ रनमा समेटियो । गण्डकीका लागि ओपनर अर्जुन कुमाल संयमित ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । अर्जुन ९० बलमा […]

थप पुरा समाचारको लागि
TOP