पीएम कपमा एपीएफमाथि पुलिसको एकपक्षीय जित

पीएम कपमा एपीएफमाथि पुलिसको एकपक्षीय जित

१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा एपीएफ क्लबमाथि एकपक्षीय जित निकालेको छ । मंगलबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई १८५ रनले पराजित गरेको हो । पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो । नन्दन यादवले अविजित […]

थप पुरा समाचारको लागि
TOP