भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा
भारतमा निक्रिय इच्छामृत्यु( प्यासिभ यूथेनेशिया) को अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा बनेका छन् । मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको मृत्यु भएको छ । २०१३ मा हरियाणास्थित एक भवनको ४ तलाबाट खसेपछि हरिश कोमामा गएका थिए । उनलाई जीवन रक्षक प्राणालीको सहायतामा राखिएको थियो । भारतको सर्वाेच्च अदालतले उनको हकमा यही मार्च […]
थप पुरा समाचारको लागि