२० चैतदेखि ‘अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ हुने

२० चैतदेखि ‘अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ हुने

७७ जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको मेलामा नेपाल सहित विभिन्न देशका महिला उद्यमी सहभागी हुनेछन् ।

थप पुरा समाचारको लागि
TOP