आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

११ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक हुन लागेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ । क्यानले अनुभवी खेलाडीहरूसँगै नयाँ युवा खेलाडीहरुलाई समावेश गरेर क्याम्प टोली घोषणा गरेको हो । यसअघि चोटका कारण प्रतियोगिता गुमाएकी कप्तान इन्दु बर्मा पनि टोलीमा छिन् । टोलीमा इन्दुसँगै पूजा […]

थप पुरा समाचारको लागि
TOP