लुटपाट र ठगीको आरोपमा एक जना पक्राउ

लुटपाट र ठगीको आरोपमा एक जना पक्राउ

११ चैत, काठमाडौं । १४ लाख रुपैयाँ लुटपाट र नक्कली सुन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय मोक्तान भनिने धनबीर वाइबा छन् । उनलाई प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । गत फागुन १० मा चन्द्रागिरी […]

थप पुरा समाचारको लागि
TOP