गोलभेँडाको मूल्य घट्यो

गोलभेँडाको मूल्य घट्यो

११ चैत, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका  गोलभेँडाको मूल्यमा कमी आएको हो । तथ्यांकअनुसार स्थानीय सानो गोलभेँडा मंगलबार प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएकोमा आज २२ प्रतिशतले ओरालो लागेर ३५ रुपैयाँमा झरेको छ । यसैगरी, तराई सानो गोलभेँडाको मूल्य पनि २१ […]

थप पुरा समाचारको लागि
TOP