अप्रिलमा हेर्नैपर्ने १० हलिउड फिल्म : ‘मदर मेरी’ देखि ‘माइकल’ सम्म

अप्रिलमा हेर्नैपर्ने १० हलिउड फिल्म : ‘मदर मेरी’ देखि ‘माइकल’ सम्म

काठमाडौं । सिनेमा हल र ओटीटी प्लेटफर्म दुवैमा अप्रिल महिना दर्शकका लागि निकै व्यस्त देखिन्छ । पप सुपरस्टारको रहस्यमय कथा, इन्डी ब्ल्याक कमेडी, रोमान्टिक ड्रामा र बायोपिकसम्मका विभिन्न जनराका फिल्म सार्वजनिक हुँदैछन् । यस महिनामा हेर्न लायक १० फिल्म यस्ता छन् : १) द सुपर मारियो ग्यालेक्सी मुभी भिडियो गेममा आधारित फिल्म प्रायः बक्सअफिसमा असफल […]

थप पुरा समाचारको लागि
TOP