दक्षिणी लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्यु, ३४ घाइते

दक्षिणी लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्यु, ३४ घाइते

दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणको कारण बुधबार छ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । टायर सहरको अल–कलामलाई लक्षित गरी गरेको हवाई आक्रमणको कारण २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । देशको दक्षिणमा रहेको आवासीय अपार्टमेन्टमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु […]

थप पुरा समाचारको लागि
TOP