बालेनको बयान- ‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना भयो’
११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ‘ आतंकवादी‘ शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् । उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकार सहभागी दलले लिनुपर्ने उल्लेख गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा बालेन गरेको बयानमा उनले […]
थप पुरा समाचारको लागि