कोशीमाथि कर्णालीको रोमाञ्चक जित, दिनेशले लिए पाँच विकेट

कोशीमाथि कर्णालीको रोमाञ्चक जित, दिनेशले लिए पाँच विकेट

११ चैत, काठमाडौं । दिनेश अधिकारीले पाँच विकेट लिँदै किफायती बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार जनकपुरमा भएको खेलमा कर्णालीले कोशीलाई १६ रनले पराजित गरेको हो । कर्णालीले दिएको १५१ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमा अलआउट भयो । दिपेश […]

थप पुरा समाचारको लागि
TOP