राजावादीहरू इतिहासको पाङ्ग्रा धकेल्ने निरर्थक प्रयास गर्दैछन्
नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन राजतन्त्रका भुक्तभोगी जनताले ठुलो सङ्घर्ष गरेका थिए । यो व्यवस्था रातारात कसैको उलामालामा ल्याएको होइन, २०६२/०६३ को जनआन्दोलनको निर्णायक सङ्घर्षको उपज हो । अहिले आएर ‘राजा आउ देश बचाउ’को नारामा
थप पुरा समाचारको लागि