बाटो खन्ने क्रममा पुरिएर स्काभेक्टर चालकको मृत्यु
११ चैत, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ । भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार बस्नेतले जानकारी दिए । ढुङ्गासहितको […]
थप पुरा समाचारको लागि