एचजेएनबीएलमा आर्मीको सातौं जित

एचजेएनबीएलमा आर्मीको सातौं जित

११ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा सातौं जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार राती सम्पन्न खेलमा आर्मीले सोलो बास्केटबल क्लबलाई ८८-७० ले हरायो । ८ खेलमा सातौं जित हात पारेको आर्मी १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो […]

थप पुरा समाचारको लागि
TOP