पाँचथरमा विगतको तुलनामा छिट्टै रोपियो चैते धान (तस्वीरहरु)
१२ चैत, पाँचथर । पूर्वी पहाडी जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष छिट्टै चैते धान रोपिएको छ । फिदिम– २ को होक्माखोला आसपासका अधिकांश खेतमा चैते धान रोपिएको छ । यहाँका किसान उपेन्द्र अर्यालका अनुसार विगतमा १५ चैतपछि रोपाइँ सुरु हुन्थ्यो । तर अहिले धेरैजसो ठाउँमा रोपाइँ सकिएको छ । ‘माघमा राखिएको बिउ हुर्किएपछि रोपाइँ […]
थप पुरा समाचारको लागि