संसदीय इतिहासमा सांसदहरूलाई शपथ खुवाउने ज्येष्ठ सदस्य को-को हुन ?

संसदीय इतिहासमा सांसदहरूलाई शपथ खुवाउने ज्येष्ठ सदस्य को-को हुन ?

१२ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रतिनिधिसभा सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ गराउने कानुनी व्यवस्था छ । यसपटक ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । उनी ७८ वर्षका भए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई पद तथा […]

थप पुरा समाचारको लागि
TOP