एमाले बागमती सचिवालयमा विद्याको पल्लाभारी

एमाले बागमती सचिवालयमा विद्याको पल्लाभारी

एमाले बागमती प्रदेश सचिवालय बैठकमा अधिकांश नेताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘विद्या भण्डारीको जिन्दगी एमालेमै बितेकाले उहाँको सदस्यता नवीकरण नगर्ने निर्णयलाई सचिवालयका धेरैजसो नेताहरुले राम्रो मान्नु भएन’, एक नेताले भने ।

थप पुरा समाचारको लागि
TOP