‘कोर्ट म्यारिज’प्रति आकर्षण बढ्दो
१३ चैत, काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पाइन्टमा जिल्ला अदालत काठमाडौं परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिन्थे । उनीसँगै सोही जिल्लाकै गौमूल–४ की पुनम कुँवर हरियो कुर्तासलवार अघिपछि गर्दै थिइन् । उनीहरू अदालतमा अन्य कुनै प्रशासनिक झमेला र न्यायका लागि आएका भने थिएनन् । […]
थप पुरा समाचारको लागि