निफमा ‘शोले’ निर्देशकसँग राजेश हमालले संवाद गर्ने

निफमा ‘शोले’ निर्देशकसँग राजेश हमालले संवाद गर्ने

काठमाडौं । चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक, निर्माता तथा अभिनेता रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत रहेर सिप्पी र हमालबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए । निफको दोस्रो दिन […]

थप पुरा समाचारको लागि
TOP