बिना शर्त निलम्बन फिर्ता गर्न राखेपलाई एन्फा अध्यक्षको माग

बिना शर्त निलम्बन फिर्ता गर्न राखेपलाई एन्फा अध्यक्षको माग

१३ चैत, काठमाडौं । बिना शर्त निलम्बन फिर्ता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङले माग गरेका छन् । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्वाङले निलम्बन फिर्ता गर्न माग गरेका हुन् । आफूहरु फुटबललाई बिनाशर्त, बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरु भएको उनले उल्लेख गरे । अन्य […]

थप पुरा समाचारको लागि
TOP