ज्ञानेन्द्र मल्लले दिए बालेनलाई शुभकामना
१३ चैत, काठमाडौं । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नेपालको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै मल्लले यसलाई केवल राजनीतिक पदको प्राप्ति मात्र नभई ‘सबल र समृद्ध नेपाल’ निर्माण गर्ने दीर्घकालीन यात्राको सुरुवातको रूपमा व्याख्या गरेका छन्। उनले यस कार्यकाललाई आगामी पुस्ताका लागि […]
थप पुरा समाचारको लागि