बालेन सरकारलाई सेलिब्रेटीको सुझाव- जनताको भरोसा ख्याल गरेर काम गर्नुहोला

बालेन सरकारलाई सेलिब्रेटीको सुझाव- जनताको भरोसा ख्याल गरेर काम गर्नुहोला

काठमाडौैं । सांगीतिक पृष्ठभूमिका कलाकार बालेन शाह मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि मनोरञ्जन वृत्तबाट उत्साहपूर्ण प्रतिक्रिया आउन थालेको छ । फिल्म, संगीत र ब्युटी पेजेन्टका सेलिब्रेटीले प्रतिक्रिया दिइरहेका छन् । फिल्म अभिनेता अनमोल केसीले बालेनको नियुक्तिमा खुसी जनाउँदै नेपालीको आशा, भरोसाको रुपमा काम गर्न सक्नुहोस् भन्दै शुभेच्छा व्यक्त गरेका छन् । अनमोल लेख्छन्- हार्दिक बधाई छ, […]

थप पुरा समाचारको लागि
TOP