‘यानीमाया’ मा पल र अन्जनाको जोडी, ओम प्रतीकले निर्देशन गर्दै

‘यानीमाया’ मा पल र अन्जनाको जोडी, ओम प्रतीकले निर्देशन गर्दै

काठमाडौं । अभिनेता पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया : रिदम अफ लभ’को छायांकन केही समयमा सुरु हुँदैछ । छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी छ । त्यसअघि निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । जसअनुसार, फिल्ममा पल र अञ्जना […]

थप पुरा समाचारको लागि
TOP