१५ अर्ब लगानीमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ ल्याउँदै चौधरी ग्रुप
चौधरी ग्रुपले ठमेलमा ९ रोपनी जग्गामा विकास गरिरहेको यो परियोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ रहने छ । परियोजना सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य छ ।
थप पुरा समाचारको लागि