ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिसोध होइन न्यायको सुरुवात

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिसोध होइन न्यायको सुरुवात

१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा […]

थप पुरा समाचारको लागि
TOP