बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

१४ चैत, काठमाडौं । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । […]

थप पुरा समाचारको लागि
TOP