लाओस गइसकेपछि नेपाली फुटबल टोली घोषणा, अन्जन विष्ट अटेनन्
१५ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल शनिबार लाओस प्रस्थान गरिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि एन्फाले सुटुक्क नेपाली टोलीलाई लाओस पठाएको थियो । शनिबारसम्म नेपालको अन्तिम टोली घोषणा गरिएको थिएन । लाओस गएपछि मात्रै एन्फाले आफ्नो […]
थप पुरा समाचारको लागि