एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना छुटे, एकजना बैंकिङ कसुरका फरार अभियुक्त

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना छुटे, एकजना बैंकिङ कसुरका फरार अभियुक्त

१५ चैत, काठमाडौं । नेपाल एमालेको शनिबारको प्रदर्शनमा पक्राउ परेका मध्ये ६ जना रिहा भएका छन् । शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । शनिबारको प्रर्दशनमा भने ७ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये विमल धमला नाम गरेका एक जनालाई भने हिरासतमै राखिएको […]

थप पुरा समाचारको लागि
TOP