विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम

१५ चैत, काठमाडौं । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरेको वाकाथन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्त्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ । सन् २०२६ को नारा ‘वाटर […]

थप पुरा समाचारको लागि
TOP