चीनमा भएको चेन्दु ट्रेल रेसमा राममाया पहिलो
१५ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरेकी छन् । उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को सफलता हात पारेकी हुन् । नेपाली महिला ट्रेल रनिङ खेलाडी राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल पावर्ड बाई टिसाइगु अन्तर्गत महिला ६० किमीतर्फ पहिलो स्थान हात […]
थप पुरा समाचारको लागि