चार दिनमा २७ सय घट्यो सुन

२८ साउन, काठमाडौं । चार दिनमा सुनको भाउ प्रतितोला २७ सय रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता मूल्य घट्ने क्रम जारी छ । आज बुधबार मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ । यो मूल्य अघिल्लो […]
थप पुरा समाचारको लागि