‘धुरन्धर २’ को नेपाल कमाइ १० करोड नाघ्यो, लगानी उठाउला ?

‘धुरन्धर २’ को नेपाल कमाइ १० करोड नाघ्यो, लगानी उठाउला ?

काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ अर्थात ‘धुरन्धर : द रिभेन्ज’ ले नेपाली बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले नेपाली बक्सअफिसमा अघिल्लो भागको कमाइलाई उछिन्ने देखिन्छ । आइतबारसम्म रणवीर सिंह स्टारर स्पाइ-एक्सन फिल्मको कमाइ १० करोड रुपैयाँ ग्रस नाघेको छ । दिउँसो १२ बजेसम्म फिल्मले १० करोड ४७ लाख १७ […]

थप पुरा समाचारको लागि
TOP