‘पाँच पाण्डव’ मा जोडिइन इभा गिरी

‘पाँच पाण्डव’ मा जोडिइन इभा गिरी

काठमाडौं । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’ को छायांकन अहिले पूर्वी नेपालको झापाका विभिन्न थलोमा भैरहेको छ । दुई सातादेखि त्यहाँका विभिन्न स्थानमा फिल्म छायांकन भैरहेको हो । यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । छायांकन सुरु भएको दुई साता बित्नै लाग्दा पनि यो फिल्ममा कास्टिङ प्रक्रिया जारी छ । यो फिल्म चर्चित कन्टेन्ट […]

थप पुरा समाचारको लागि
TOP