सैनिक वार कलेजमा हायर कमाण्ड तालिम सुरु

सैनिक वार कलेजमा हायर कमाण्ड तालिम सुरु

१५ चैत, काठमाडौं । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले आइतबार तालिमको सुभारम्भ गरेका हुन् । यो तालिम सि. सं. १४ ब्याच हो । नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थितीमा तालिम सुरुवात गरिएको छ । यो तालिमले पेसागत क्षमता,  ज्ञान […]

थप पुरा समाचारको लागि
TOP