८ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी, झापाको स्कुलमा थाले पढाइ

८ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी, झापाको स्कुलमा थाले पढाइ

काठमाडौं । गायक तथा कलाकार अशोक दर्जी ८ वर्षपछि घर फर्किएका छन् । उनलाई अहिलेसम्म भरणपोषण, आश्रय र अभिभावकत्व दिँदै आएका संगीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका हुन् । बुढाथोकीले सडकबाट घरमा अपनत्व दिएर अशोकलाई हुर्काउने, बढाउने र शिक्षा दिएका थिए । अशोकलाई लिएर उनले हालै ‘मनबिनाको धन’ फिल्म पनि बनाएका थिए । […]

थप पुरा समाचारको लागि
TOP