अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरिरहेको छ : इरानी सभामुख
इरानका सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार एक सनसनीपूर्ण दाबी गर्दै अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने गोप्य योजना बनाइरहेको बताएका छन्। सरकारी समाचार एजेन्सी ‘इर्ना’ मार्फत जारी बयानमा कालिबाफले अमेरिकाले बाहिर वार्ता र कूटनीतिको कुरा गरे पनि भित्रभित्रै सैन्य हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘हाम्रा सिपाहीहरू अमेरिकी सेनालाई आगोमा […]
थप पुरा समाचारको लागि