अपी पावरले दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने

२८ साउन, काठमाडौं । अपी पावर कम्पनीले अर्को कम्पनी दिव्य ज्योति हाइड्रोपावरलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । मंगलबार साँझ बसेको अपी पावरको सञ्चालक समितिले दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने निर्णय गरेको हो । दिव्य ज्योति हाइड्रोपावरले हाल प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्नु उपयुक्त हुने देखिएकाले कम्पनी […]
थप पुरा समाचारको लागि