‘धुरन्धर २’ लाई विश्वभर १४७ मिलियन डलर, उत्तर अमेरिकामा ‘बाहुबली’ लाई उछिन्यो

‘धुरन्धर २’ लाई विश्वभर १४७ मिलियन डलर, उत्तर अमेरिकामा ‘बाहुबली’ लाई उछिन्यो

बलिउड फिल्म ‘धुरन्धरः द रिभेन्ज’ले रिलिज भएको मात्र ११ दिनमै विश्वभर १,३६५ करोड भारु (करिब १४७.८ मिलियन अमेरिकी डलर) कमाइ गरेको छ । स्टुडियोका अनुसार यो कमाइले पहिलो भागको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ । पहिलो भागले विश्वभर करिब १४१.५ मिलियन डलर कमाइ गरेको थियो । सिक्वेल रिलिज हुनुअघि मार्च १२-१३ मा उक्त फिल्मलाई अन्तर्राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP