फिल्म ‘आँखा’ अमेरिकाको रेमी अवार्डको लागि मनोनित

फिल्म ‘आँखा’ अमेरिकाको रेमी अवार्डको लागि मनोनित

काठमाडौं । जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज : आँखा’ अमेरिकाको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । त्यस अन्तर्गतको ‘रेमी अवार्ड’का लागि फिल्म मनोनित भएको हो । विश्वभरका फिल्म निर्माता र सिर्जनालाई एकै ठाउँमा ल्याउने यो महोत्सव अप्रिल २४ देखि मे ३, २०२६ सम्म आयोजना हुँदैछ । यसअघि यो फिल्मले ६२औं […]

थप पुरा समाचारको लागि
TOP