दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए

दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए

१६ चैत, काठमाडौं । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । […]

थप पुरा समाचारको लागि
TOP