सन्तोषको अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनीको हार, सुदूरको तेस्रो जित
१६ चैत, काठमाडौं । सन्तोष यादवको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ । बलिङमा ४ विकेट लिएका सन्तोषले ब्याटिङमा ६७ रन बनाएर लुम्बिनीलाई जितको नजिक पुर्याएपनि १२ रनले पराजित हुन पुगेको हो । सुदूरले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४०.२ ओभरमा अलआउट हुँदै १५६ रन मात्र […]
थप पुरा समाचारको लागि