नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

१६ चैत, काठमाडौं । भारतको सबैभन्दा प्रतिष्ठित र पुरानो घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाल आउने भएका छन्। आईसीसीको लेभल वान प्रशिक्षक रहेका उनी नेपालका क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन् । उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच छन्। उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाल ल्याउन लागेको […]

थप पुरा समाचारको लागि
TOP