उच्च अदालतका २७ न्यायाधीशले गरे शपथग्रहण

उच्च अदालतका २७ न्यायाधीशले गरे शपथग्रहण

२८ साउन, काठमाडौं । उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यही साउन २२ गतेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी […]

थप पुरा समाचारको लागि
TOP