महिला उद्यम प्रवर्द्धनमा मिडियाको भूमिका विषयमा छलफल
१६ चैत, काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धनमा मिडियाको भूमिकाबारे सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने विषयमा विस्तृत छलफल गरियो । छलफलमा सहभागी सम्पादक, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरूले महिलाका साना–साना उद्यमका कथा पनि सकारात्मक ढंगले मिडियामा प्रस्तुत […]
थप पुरा समाचारको लागि