दशकपछि दीपाश्री र नीताको सहकार्य तय, साइन् गरिन् ‘पार्वती’

दशकपछि दीपाश्री र नीताको सहकार्य तय, साइन् गरिन् ‘पार्वती’

काठमाडौं । फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्धित भएकी छन् । निर्मात्री तथा निर्देशक नीता ढुंगानासँग निरौलाको लिखित सहमति भएको छ । निर्माताले पठाएको इमेलमा दीपाश्री र नीताबीच समझदारी भएको देख्न सकिन्छ । यसअघि दीपाश्रीले नीताको फिल्म खेल्ने चर्चा लामो समयदेखि भैरहेको थियो । मंगलबार चाहिँ यी दुईबीच लिखित सहमति भएको छ । […]

थप पुरा समाचारको लागि
TOP